• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

बाल भविष्य बचत

बाल भविष्य बचत

Interest Rate: 3.5%

Features

सदस्यका परिवार भित्र जन्मिएका बालबालिकाहरुको जन्मिएको ६ महिना भित्र खोलिने खातालाई बाल भविष्य बचत खाता भनिन्छ । यस्तो खाता खोल्दा संस्थाको तर्फबाट रु ५००।– खतामा थप जम्मा गरिने छ । यस्तो खातामा मासिक न्युनतम रु २५।– जम्मा गर्नु पर्ने छ । सदस्यका परिवार भित्र जन्मिएका बालबालिकाहरुको जन्मिएको ६ महिना भित्र खाता खोलि मासिक रुपमा रकम जम्मा गर्नु पर्ने छ । यस्तो खताबाट १६ वर्ष नपुगि रकम निकाल्न पाइने छैन ।